न्युयोर्क (अमेरिका) – अमेरिकामा नेपालीले बैंकिङ कारोबार गर्ने संस्था सञ्चालनको अनुमति पाएका छन् । अमेरिकामा नेपाली समुदायको पनि आफ्नै बैंक होस्, भन्ने पाँच वर्ष अगाडि देखिएको सपनाले अहिले साकार रुप लिएको छ। एभरेष्ट फेडरल क्रेडिट युनियन (ईएफसीयू)ले अमेरिकी सरकारअन्तर्गतको नेशनल क्रेडिट युनियन एड्मिनिष्ट्रेसन (एनसीयूए) बाट सञ्चालन अनुमति पाएको हो । संस्थाका अध्यक्ष डिल्लीराज…