ब्लड डोनर्स अफ अमेरिका क्यालिफोर्नियाको आयोजनामा लस एन्जलसमा ‘ रक्तदान’ कार्यक्रम सम्पन्न

लस एञ्जलस,क्यालिफोर्निया ।अगस्ट ११, २०१८ । ब्लड डोनर्स अफ अमेरिका,क्यालिफोर्नियाको आयोजनामा यही अगष्ट ११ तारिक शनिबारकादिन लस एञ्जलसको आर्टेसिया शहर स्थित तारा हिमालयन कुजिन, रेस्टुरेन्ट परिसरमा “सामुदायिक रक्तदान” रक्तदान कार्यक्रम समपन्न भएको छ। “मेरो खेर जाने रगतले कसैको जीबन बँच्छ भने मैले रक्तदान किन नगर्ने ?” भन्ने मूल नारा सहित सन्चालन गरिएको उक्त रक्तदान कार्यक्रमा…