अमेरिका– नेब्रास्का नेप्लिज सोसाइटीको आयोजना र मिस नेपाल यूएसको संरक्षणमा अक्टोबर १२ तारिखमा सातौं संस्करण प्रतियोगिता हुने भएको छ । अमेरिकामा रहेका १९ देखी २९ बर्ष उमेर समुहका नेपाली युवतीहरुले प्रतियोगितामा भाग लिन पाउनेछन् । सौन्दर्य प्रतियोगितालाई बिगतका बर्षहरु भन्दा अझै बढी प्रभावकारी र स्तरीय बनाउनका लागि हाम्रो प्रयास जारी रहेको अयोजकले जनाएका छन्…