टेक्सस एलपासो मलमा गोलीबारी कयौंको मृत्यु

हिमालयखवर संवाददाता अमेरिका- अमेरिकाको टेक्सस राज्य स्थित एल पासोमा भएको गोलीवारीमा १९ जनाको मृत्यु र कयौं घाइते भएका छन् ।   शनिवार बिहान करिव १० बजेतिर एलपासो स्थित वालमार्ट सुपर स्टोर नजिकै रहेको सिलो भिस्टा मलमा बन्दुकधारीले जथाभावी गोली चलाएका थिए । यसमा १९ जनाको मृत्यु र करिव ४० जना घाइते भएको एनवीसी न्यूजले जनाएको…