टोकियो (जापान) - नेपाल र नेपाली जनताको सुख समृध्दिलाई नेपालको संविधानले चीर स्थायी बनाओस भन्ने कामना गर्दै संविधान दिवसको उपलक्षमा आयोजित कार्यक्रममा जापानका नेपालीहरुले मैनबत्ती बालेर कामना गरे | उक्त कार्यक्रममा जापानवासी नेपालीले नेपालको चौथो संघिय लोकतान्त्रिक संविधान दिवस उत्साहपूर्वक मनाएका थिए | गत शनिवार जापानवासी नेपाली, नेपाल चेम्बर अफ कमर्स, बीपी चिन्तन…