शिवरात्रीमा ड्यालसमा भव्य मन्दिर निर्माण सुरु हुँदै (भिडियो सहित)

हिमालयखबर संबाददादा- ड्यालस (टेक्सस) । आउँदो शिवरात्रीको दिनमा ड्यालस फोर्टवर्थ मेट्रोप्लेक्सको युलेसमा भव्य पशुपतिनाथ तथा बुद्ध मन्दिर निर्माण थालनी हुने भएको छ ।    मन्दिर निर्माण सुरुवातको लागि आवश्यक पर्ने डाउन पेमेन्टको रकम लगभग संकलन हुने क्रममा पुगेकोले मन्दिरको निर्माण सुरु हुने भएको हो । शनिबार साँझ आयोजित विशेष कार्यक्रममा बैंक खातामा ७ लाख ५० हजार…