भारत प्रशासित काश्मिरमा झडप, कम्तीमा नौ जनाको मृत्यु

श्रीनगर । भारत प्रशासित काश्मिरमा सुरक्षाकर्मी र शङ्कास्पद सशस्त्र लडाकूबीच झडप हुँदा पाँच भारतीय सुरक्षाकर्मी र चार लडाकुको मृत्यु भएको भारतीय अधिकारीले आइतबार जनाएका छन् ।   तनावग्रस्त भारतीय हिमालय क्षेत्रमा काश्मिरलाई दिएको अर्ध–स्वायत्त व्यवस्थालाई केन्द्र सरकारले गत वर्षको अगस्टमा खारेज गरेपछि आणविक शक्ति सम्पन्न पाकिस्तानले उक्त कदमको विरोध गर्दै आएको छ । अर्ध–स्वायत्त व्यवस्थालाई…