पाकिस्तानका सभामुख र छोराछोरीलाई कोरोनाको सङ्क्रमण

इस्लामावाद । पाकिस्तानको राष्ट्रियसभाका सभामुख असद क्विसेर र उनका छोराछोरीलाई कोरोना भाइरसको सङ्क्रमण भएको छ ।      देशभर १७ हजार ६११ जना सङ्क्रमित भइसकेको बेला सभामुख र उनका छोराछोरीलाई पनि सङ्क्रमण भएको पुष्टि गरिएको हो ।    आफू कोरोना भाइरसबाट सङ्क्रमित भएको उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत् पनि जानकारी दिएका छन् । उनले आफू सङ्क्रमित…