कोरोनाबाट मृत्यु भएका प्रहरीका परिवारलाई एक करोड क्षतिपूर्ति

नयाँ दिल्ली । भारतको नयाँ दिल्ली प्रदेशले कोरोना भाइरसविरुद्ध काम गरिरहेका समय मृत्यु भएका प्रहरीको परिवारलाई एक करोड क्षतिपूर्ति दिने घोषणा गरेको छ ।   केन्द्रीय राजधानीसमेत रहेको प्रदेश सरकारले कोरोनाविरुद्धको लडाइँका क्रममा निधन भएका अमितको परिवारलाई एक करोड क्षतिपूर्ति दिने घोषणा गरेको हो ।   नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले हिन्दी भाषामा सामाजिक सञ्जाल…