भारतमा एकैदिन १२८ जनाको मृत्यु, ४९ हजार ४३६ संक्रमित

नयाँ दिल्ली । भारतमा कोरोना भाइरस (कोभिड-१९) बाट बुधबार मध्यान्हसम्म ज्यान गुमाउनेको संख्या एक हजार ६९५ पुगेको छ ।   भारतको स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार पछिल्लो २४ घन्टामा भारतमा ज्यान गुमाउनेको संख्या १२९ नाघेको हो ।   भारतमा कोरोना भाइरसबाट कुल संक्रमितको संख्या ४९ हजार ४३६ पुगेको छ । पछिल्लो २४ घन्टामा भारतमा कोरोना भाइरसका दुई…