ख्यातिप्राप्त बलिउड अभिनेता ऋषि कपुर रहेनन्

नयाँ दिल्ली । बलिउडका ख्यातिप्राप्त अभिनेता ऋषि कपुरको ६७ वर्षको उमेरमा निधन भएको छ । क्यान्सरबाट पीडित कपुर अस्वस्थ भएपछि मंगलबार मुम्बईको रिलायन्स फाउन्डेसन अस्पतालमा भर्ना गरिएकोमा बिहीबार निधन भएको हो ।    दाइ रणधीर कपुरका अनुसार ऋषिलाई क्यान्सर र स्वासप्रश्वाससम्बन्धी समस्या रहेको थियो । संयुक्तराज्य अमेरिकामा करिब एक वर्षसम्म क्यान्सरको उपचार गराएर उनी गत…