मनाङबाट दीपक मनाङे निर्वाचित

काठमाडौं,२२ मंसिर। स्वतन्त्र उमेदवार प्रदेश सभातर्फ मनाङबाट राजीव गुरूङ (दिपक मनाङे) सांसदमा बिजयी भएका छन् । गुरूङ १४ सय १० मतका साथ निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका कर्मा गुरूङले १०२० मत ल्याए ।   एमालेले टिकट नदिएपछि स्वतन्त्र उमेदवारी दिएका मनाङेलाई एमाले सहित बाम गठबन्धनले समर्थन पाए पछि बिजयी हुन सफल…