समृद्धि र विकासका लागि लोकतन्त्र अनिवार्य : प्रकाश अधिकारी

भरतपुर– लोकतन्त्र र शान्तिका लागि कहीँ कसैसँग सम्झौता नगर्ने नेपाली कांग्रेस चितवन क्षेत्र नं २ प्रदेशका उम्मेदवार प्रकाश अधिकारीले बताएका छन् ।    भरतपुर–५ ले आयोजना गरेको घरदैलो एवं चुनावी सभालाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । उम्मेदवार अधिकारीले समृद्धि र विकासका लागि शान्ति र शान्तिका लागि लोकतन्त्र अनिवार्य हुने बताए । मुलुकलाई अनेक किसिमका…