काठमाडौँ- गरिबी निवारण तथा सहकारी मन्त्री तथा नेपाली काँग्रेस काठमाडौँ क्षेत्र नम्बर ३ का लागि नेपाली काँग्रेसको तर्फबाट प्रतिनिधि सभा उम्मेदवार अम्बिका बस्नेतले मुलुकमा सर्वसत्तावाद लाद्ने योजना सहित अघि बढिरहेको वाम गठबन्धनलाई पराजित गर्न लोकतन्त्रवादीहरुको जीत आवश्यक रहेको बताउनु भएको छ । लोकतन्त्रवादीहरुको जीतका लागि नेपाली काँग्रेसलाई सबै तह र तप्काको सहयोग जरुरी भएको…