गगनले जिते

हिमालयखवर संवाददाता  काठमाडौ- काठमाडौ क्षेत्रनं ४ वाट प्रतिनिधिसभामा नेपाली कांग्रेस उम्मेदवार गगन थापाले जितेका छन् । उनले २१ हजार ५ सय ५८  मत ल्याई विजय भएका हुन् । गगन कांग्रेस भित्र चर्चित युवा नेता हुन् । स्वास्थ्य मन्त्री समेत भईसकेको थापा यो निर्वाचनमा अरु भन्दा वढी चर्चामा थिए ।    उनका प्रतिद्धन्दी डा राजन भट्टराईले १८…