रातो पासपोर्ट काण्डका तीन पूर्वसभासदलाई जेल

काठमाडौं । रातो पासपोर्ट दुरुपयोग गरेको ठहर गर्दै विशेष अदालतले तीन पूर्व सभासदसहित कर्मचारी र बिचौलियासमेतलाई जेल सजाय सुनाएको छ ।   न्यायाधीश पवनकुमार शर्मा, प्रभा बस्नेत र महेशप्रसाद पुडासैनीको मंगलबार बसेको इजलासले पूर्व सभासद गायत्री साह, बीपी यादव र शिब पुजनलाई नही ४ महिना कैद र १५ हजार जरिवाना गरेको हो ।   अघिल्लो…