सुझाव राख्न नपाएको चितवनका कैदीबन्दीको गुनासो

चितवन । संविधानको मस्यौदामाथि देशभर सुझाव सङ्कलन भइरहँदा आफूहरूले सुझाव दिन नपाएको भन्दै जिल्ला कारागार भरतपुरका कैदीबन्दीले दुखेसो पोखेका छन् ।    आफ्ना मागपत्र तयार गरेर बसेका कैदीबन्दीले दुई दिनसम्म जिल्लाका १० ठाउँमा सुझाव सङ्कलन गरिएको भए पनि आफूहरूकोमा कुनै पनि सभासद् नआउँदा दुःख लागेको जनाएका छन् ।    बन्दी घनश्याम पौडेलले आफूहरूले देशमा नयाँ…