छोरीका लागि बाबु नै असुरक्षित भएपछि….

चितवन । आफू सानै छँदा आमा पहिलो घर छाडेर दोस्रो बिहे गरी बलबहादुर विकसँग हिँडिन् । सानै भएकाले छोरी साथमा लिएर आमा हिँडेकी थिइन् । तनहँु जिल्ला घर भएका ५३ वर्षका बलबहादुरसँगको केही वर्षको बसाइँपछि आमा धन कमाउन विदेश लागिन् । घरमा झड्केलो बाबु र छोरीमात्र भए ।    कोपिला (नाम परिवर्तन)लाई जन्म दिने आमा…