काठमाडौं । सरोगेसी सेवा (कोख भाडामा लिएर बच्चा जन्माउने विधि)लाई कानुनी मान्यता दिनेसम्बन्धी प्रस्तावको फाइल स्वास्थ्य मन्त्रालयबाटै गायब पारिएको छ । मन्त्रिपरिषदबाट कानुन बनाएर उक्त सेवा चलाउन सैद्धान्तिक सहमति दिने निर्णयलगत्तै फाइल गायब पारिए पनि मन्त्रालयकै सहमतिमा त्यससम्बन्धी कानुन नबन्दै केही अस्पतालले अनधिकृत रुपमा यो सेवा सुरु गरिसकेका छन् । स्वास्थ्य मन्त्रालयअन्तर्गत चिकित्सा…