कास्की । नेपाली काँग्रेसका स्थानीय नेता रामजी पौडेल बादलको हत्याका आरोपी चार जनालाई प्रहरीले पक्राउ गरी बिहीबार सार्वजनिक गरेको छ । हत्यामा संलग्न रहेको भन्दै कास्की जिल्ला लेखनाथ नगरपालिका–१६ का ३० वर्षीय राजु रानाभाट, वडा नंं. १३ तल्लो गगनगौडाका ३० वर्षीय प्रकाश गुरुङ, वडा नं. १४ सातमुहानेका २० वर्षीय बले भन्ने अशोक गुरुङ, र…