गौरमा मानवअधिकार आयोगको टोलीद्वारा जाँचबुझ

रौतहट । केही सातादेखि संयुक्त लोकतान्त्रिक मोर्चाको आह्वानमा गरिएको बन्द र त्यसपछि उत्पन्न परिस्थितिको बारेमा मानवअधिकार आयोगको टोलीद्वारा जाँचबुझ सुरु गरिएको छ । राष्ट्रिय मानवअधिकार आयोग क्षेत्रीय कार्यालय जनकपुरका निमित्त प्रमुख सुवर्ण कर्माचार्य तथा बुद्धिराज सहनीले गौरमा जारी आन्दोलन, शान्ति सुरक्षाको अवस्था र गत मङ्गलबार प्रहरीको गोली लागि मृत्यु भएका मठिया गाविस–६ का राजकिशोर ठाकुरको…