काठमाडौँ । सर्वोच्च अदालतले माओवादी द्वन्द्वबाट पीडित भएकालाई बाँड्न लागिएको परिचयपत्र र सम्बन्धित निर्देशिकामा उल्लेखित शब्दहरु असान्दर्भिक भएको ठहर गरी आगामी दिनमा त्यस्तो परिचयपत्रमा द्वन्द्वपक्षलाई मान्य हुने किसिमबाट शब्दहरु राख्न आदेश दिएको छ । प्रधानन्यायाधीश कल्याण श्रेष्ठ र न्यायाधीश ओमप्रकाश मिश्रको संयुक्त इजलासले बुधबार अहिले तयार भएको परिचयपत्रमा उल्लेखित शब्द ‘अन्तरिम संविधान तथा विस्तृत…