नक्कली नोटको कारोबारी पक्राउ

काठमाडौँ । नक्कली नेपाली नोटको कारोबार गर्ने वागेश्वरी–७ नुवाकोट निवासी २० वर्षीय दीपक न्यौपाने पक्राउ परेका छन् । गँगबु बसपार्क नजिकैको आकाशे पुलमा रु एक हजारका ८० थान नक्कली नोटसहित यही भदौ १४ गते पक्राउ परेका न्यौपानेलाई महानगरीय प्रहरी परिसर टेकुमा आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक गरियो । उनी कार्यरत फोटोकपी पसलमा थप ५५ थान तयारी अवस्थामा…