नाकाबन्दीको विरोधमा केरा किसानद्वारा प्रर्दशन

चितवन । भारतीयले गरेको अघोषित नाकाबन्दीको विरोधमा चितवनका केरा किसानले शुक्रबार पूर्वी चितवनको रत्ननगरमा प्रर्दशन गरेका छन् । चितवन केरा उत्पादक संघले आयोजना गरेको सो शान्तिपूर्ण विरोध ¥यालीमा केरा किसान र स्थानीय व्यवसायीको सहभागिता रहेको थियो । भारतले गरेको नाकाबन्दीका कारण इन्धन अभाव भई उत्पादित केरा बजार लैजान नसकेका केरा किसानहरुले भारतीय हस्तक्षेपको विरोधमा प्रर्दशन गरेका…