यौन सम्बन्ध राखेको रंगेहात भेटेपछि…….

मुगु । मुगुको कार्कीवाडा गाविस–५ का धर्मराज विकले अवैध शारीरिक सम्बन्ध राखेको भेटाएपछि गएराति आफ्नै पत्नी र काकाको हत्या गरेका छन् ।  पच्चीस वर्षीय धर्मराजले २० वर्षीया श्रीमती पुतली र आफ्नै काका नाता पर्ने २७ वर्षीय जगेन्द्रको घरेलु हतियार प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।    दुई जनाले छिमेकीको घरमा शारीरिक सम्बन्ध राख्दै…