एक दिन बन्द हुँदा दुई अर्ब १८ करोड घाटा

काठमाडौँ । मुलुकमा एक दिन बन्द हुँदा रु दुई अर्ब १८ करोडभन्दा बढी घाटा हुने गरेको छ ।    घरेलु तथा साना उद्योग विकास समितिले ‘आव २०७१÷७२ को उपलब्धि समीक्षा तथा योजना कार्यान्वयन रणनीति तर्जुमा’ विषयक गोष्ठीमा सहभागी उद्योगीले बन्द हडतालले मुलुकलाई विकासको बाटोमा लैजान अवरोध पु¥याउने हुँदा त्यसो नगर्न आग्रह गरेका छन् ।   …