खासा र केरुङ नाका केही दिनमा सुचारु हुने

काठमाडौँ । वाणिज्य तथा आपूर्ति मन्त्रालयले खासा र केरुङ नाका केही दिनमा सुचारु हुने जनाएको छ । मन्त्रालयका सहायक प्रवक्ता ध्रुव घिमिरेबाट जारी गरिएको विज्ञप्तिमा भूकम्पका कारण बन्द भएका उक्त नाका खुलाउन हरसम्भव प्रयास भइरहेको तथा त्यहाँबाट उपभोग्य बस्तुको पैठारीका लागि कूटनीतिकस्तरमा पहलसमेत भइरहेको उल्लेख छ । पेट्रोलियम पदार्थको आपूर्तिलाई नियमित गर्नका लागि प्रयत्न गरिरहेको अहिलेको…