आगलागीमा एकै परिवारका तीन जनाको मृत्यु

काठमाडौँ । काठमाडौँ महानगरपालिका–३५ कोटेश्वरचोक नजिक शुक्रबारराति भएको आगलागीमा परेर एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।   आगलागीमा परेर गम्भीर घाइते भएका एक वर्षीय बालक युनिस श्रेष्ठको शिक्षण अस्पताल महाराजगन्जमा उपचार भइरहेको छ ।   कोटेश्वरको ट्राफिक प्रहरी बिट पछाडि भएको आगलागीमा परेर रामेछाप लखनपुर–८ का ३२ वर्षीय लेखराज श्रेष्ठ, उनकी २८ वर्षीया श्रीमती…