चौतारा, २४ असोज । गत वैशाख १२ गतेको भूकम्पलगत्तै सिन्धुपाल्चोक कारागारबाट फरार कैदी अझै सम्पर्कमा आउन सकेका छैनन् । निर्माण गरी हस्तान्तरणसमेत नभएको पक्की कार्यालय भवन भत्केपछि विभिन्न अपराधमा सजाय भोगिरहेका सबै २१६ कैदी फरार रहेकामा विभिन्न जिल्लामा अहिलेसम्म ६१ जनामात्र सम्पर्कमा आएको र बाँकी १५५ जना अझै बेपत्ता रहेको कारागार प्रमुख शाखा अधिकृत…