काठमाडौँ । निरन्तरको बन्द र भारतले गरेको अघोषित नाकाबन्दी कारण मुलुकको अर्थतन्त्र र दैनिक जीवन चौपट भएको भन्दै निजी क्षेत्रले शीघ्र समस्याको समाधान खोज्न आग्रह गरेको छ । निजी क्षेत्रको टोलीले आज प्रधानमन्त्री निवास बालुवाटार पुगी प्रधानमन्त्री सुशील कोइरालालाई भेटेर इन्धनको आपूर्ति ठप्प हुँदा जारी नाकाबन्दी र बन्द अरु केहीदिन लम्बिएमा त्यसबाट मुलुकभित्र भयावह…