चितवन । भारतले असोज ६ गतेदखि नेपालमा लगाएको नाकाबन्दीको चौतर्फी विरोध भैरहेको छ । यसै बेलामा नेपालका विभिन्न संगठनमा संलग्न युवाहरु पनि यसको खुलेर विरोध गर्ने निर्णय गरेका छन् । तीन दिनभित्र भारतले नाकाबन्दी नखुलाए भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको एक लाख पुत्ला जलाउने युवाहरुले जनाएका छन् । चितवनको भरतपुरमा बसेको युवा नेताहरुको बैठकले…