नेपाल

नेपालले भारतविरुद्ध गाड्यो विजयको झण्डा, नेपाल २–१ ले विजयी, २३ वर्षपछि साग फुटबलमा स्वर्ण

नेपालले भारतविरुद्ध गाड्यो विजयको झण्डा, नेपाल २–१ ले विजयी, २३ वर्षपछि साग फुटबलमा स्वर्ण


काठमाडौं, ३ फागुन ।सोमबार भएको फाइनल खेलमा नेपालले भारतलाई २-१ गोल अन्तरले पराजित गरेको हो । नेपालले २३ वर्षपछि साग फुटबलमा उपाधि जितेको हो



भारतको गुहाटीमा भएको खेलमा नेपालले भारतविरुद्ध दुई गोलको सानदार जित दर्ता गराएको हो । खेलको सुरुवातमा भारतले नेपालविरुद्ध एक गोल प्रहार गरेको थियो ।

Advertisement



तर दोस्रो हाफमा नेपालले दश मिनटको फरकमा दुई गोल गरेपछि जित सहज भएको हो । नेपालको दोस्रो गोल भएपछि भारतीय खेलाडी नेपाली खेलाडीविरुद्ध मैदानमा उत्रिएका थिए । उनीहरुले नेपाली खेलाडीमाथि जथाभावी प्रहार गरेका थिए 

शेयर गर्नुहोस:

0
Shares