हिमाल देखेर कोरियाली पर्यटक लोभिए

कास्की । कोरियन फोटोग्राफी एसोसिएसन (हान्गुक साजिन छाक्का हेफ्फेको अगुवाइमा आएका ४० जना कोरियाली फोटोग्राफरले पोखरा र आसपासको दृश्यले मन्त्रमुग्ध बनेका छन् । भूकम्पपछिको नेपालको अवस्थाबारे जानकारी लिन तथा नेपाल सुरक्षित र सुन्दर छ भन्ने सन्देश दिन उनीहरूले कास्कीको हेम्जाकोट, सराङकोट र फेवाताल क्षेत्रका सुन्दर दृश्यलाई क्यामेरामा कैद गरेपछि खुसी भएका हुन् । टोलीको नेतृत्व गरेका…