पाँचसय गाडी पूर्वी नाका पानीट्याङ्कीमा अलपत्र

काँकडभिट्टा (झापा), १८ कात्तिक । पूर्वीनाका काँकडभिट्टा भएर नेपाल प्रवेश गर्ने अनुमति पर्खिरहेका इन्धन बोकेका तीसवटा ट्याङ्करसहित ५०० भन्दा बढी नेपाली मालबाहक गाडी भारतीय नाका पानीट्याङ्कीमा अलपत्र परेका छन् । आज बिहान पाँचवटा सामान्य सामान बोकेका नेपाली गाडी मात्र नेपाल प्रवेश गरेका छन् । भारतीय नाकामा भन्सार प्रशासनले सुरक्षा निकायको निर्देशन बिना गाडी पास गराउन नसक्ने…