कावासोती, ६ मङ्सिर । नेकपा (एमाले)का सचिव प्रदीपकुमार ज्ञवालीले पहाड र मधेस अलग गरेर प्रदेश निर्माण हुन नसक्ने बताउनुभएको छ । एमाले सुनवल नगर कमिटीको प्रथम नगर अधिवेशनको आज उद्घाटन गर्दै उहाँले तराईमा दुई प्रदेश बने पनि त्यो पहाडसहितको हुने बताउनुभयो । एमाले जातीय राज्य र पहाड अलग हुने गरी निर्माण हुने प्रदेशको पक्षमा नरहेको स्पष्ट…