मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

कहिले शेखरअघि कहिले खुमबहादुर, १८०० मा कसको मत कति ?

कहिले शेखरअघि कहिले खुमबहादुर, १८०० मा कसको मत कति ?


काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको खुल्लातर्फ हालसम्म १८०० मतगणना सम्पन्न भएको छ ।  २५ जना निर्वाचित हुने केन्द्रीय सदस्य पदमा शेखर कोइरालाले अग्रता कायम गरेका छन् ।
 
आज पाँचौं दिनको मतगणना जारी रहँदा कोइरालाले १०६२ मत पाएका छन् । यस्तै खुमबहादुर खड्काले १०५९ मतका साथ उनलाई पछ्याइरहेका छन् । संभवत अहिले अग्रता लिइरहेका सबै २५ केन्द्रीय सदस्यमा विजयी हुनेछन् । 
 
कसको मत कति ?
१) डा शेखर कोइराला –१०६२
२) खुमबहादुर खड्का – १०५९
३) प्रकाशमान सिंह –१०३९
४) विमलेन्द्र निधि –९८२
५) प्रदिप गिरी – ९९२
 
६) प्रदिप पौडेल – १००७
७) महेश आचार्य – ९७०
८) बालकृष्ण खाँण – ९९३
९) पुर्णबहादुर खड्का – ९९३
१०) शंकर भण्डारी – ८७७
 
११) मिनेन्द्र रिजाल – ८३०
१२) प्रकाश शरण महत ९३५
१३) रमेश लेखक –९७८
१४) डा नारायण खड्का –८५१
१५) बलबहादुर केसी –९३४
 
१६) रामशरण महत –९३५
१७) विश्वप्रकाश शर्मा –९२७
१८) ज्ञानेन्द्र कार्की –८४४
१९) एनपि साउद –८६३
२०) चन्द्र भण्डारी –८४२
 
२१) धनराज गुरुङ – ९८२
२२) सुजाता कोइराला –९१७
२३) बद्रि पाण्डे –८५१
२४) कुलबहादुर गुरुङ –९९८
२५) गोपालमान श्रेष्ठ ८५७