प्रधानमन्त्री ओलीको गैंडा पुराण (भिडियोसहित)

काठमाडौं  । प्रधानमन्त्री केपी ओलीको गैँडा मोह फेरि प्रकट भएको छ । राष्ट्रिय पर्यटन परिषदको बैठकमा प्रधानमन्त्री ‌ओलीले चितवनमा जन्मेर भारतमा चर्न जाँदैमा एक सिङ्गे गैँडा भारतको नहुने तर्क गरे। एक सिङ्गे गैँडा नेपालकै हुनुपर्नेबारे उनले गरेको  तर्क यस्ता थिए- तर्क नम्बर १ : चितवनमा जन्मेर भारतमा चर्न जाँदैमा इन्डियन हुन्न एक दिन दुई जना साथी…