पोखरा, १७ पुस । नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले नेपाली काँग्रेसलाई एक ढिक्का बनाउन कार्यकर्ताले नेतृत्वलाई दबाब दिनुपर्ने बताउनुभएको छ । नेपाली काँग्रेस, कास्कीद्वारा आज यहाँ आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले पार्टीभित्र एकआपसमा आरोप प्रत्यारोपको संस्कृति मौलाएको र यसले समग्र सङ्गठनलाई हित नगर्ने हुँदा नेतृत्वलाई एक बनाउन कार्यकर्ताले आफ्नो कुरा राख्नुपर्ने…