ज्वाइँबाटै बेचिन लागेकी महिलाको व्यथा

भीमदत्तनगर, १६ पुस । कञ्चनपुरको झलारी नगरपालिकाकी १६ वर्षीया रामवती बोहरा (नाम परिर्वतन) गत साउन १० गते बुबा–आमाको आशीर्वाद थापेर धन कमाउने सपना बोकेर ज्वाइँ प्रकाश मगरसित भारत पसिन् ।   गाउँकै स्कूलमा कक्षा ८ मा अध्ययनरत बोहरालाई उहाँकी ठुलोबुबाकी नातिनी जानकी र ज्वाइँ प्रकाशले माइतीमा आएको बेला आर्थिक लाभको प्रलोभन देखाएर भारतको बम्बै हुँदै…