तम्घास (गुल्मी) । गुल्मीको बाझकटेरी गाविसमा बुधबार राति एक जनाको हत्या भएको छ । बाझकटेरी–१ छहराका ५५ वर्षीय छत्रबहादुर सेन वलीको गएराति अज्ञात समूहले हत्या गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । राति १ बजेतिर २ जनाको समूहमा आएका अज्ञात समूहले आफूलाई समस्या परेको बताउँदै ढोका खोल्न लगाई पैसा मागेको र पैसा छैन…