खाद्य सङ्कटग्रस्त जाजरकोटमा अनुदानको चामल अझै पुगेन

जाजरकोट । जागरकोटका अति दुर्गम क्षेत्रका स्थानीयले सरकारले अनुदान दिएको चामल नै पाएका छैनन् । गत आवमा जिल्ला खाद्य सुरक्षा समितिले खाद्य सङ्कटग्रस्त जिल्ला घोषणाको सिफारिस गरेकै वर्ष नियमित कोटाको चामल जिल्लाका दसेरा र घोगी डिपोमा नपुगेको हो ।    ठेकेदारले सम्झौता गरे पनि दुर्गम दसेरा र पजारुको घोगी खाद्य डिपोमार्फत् स्थानीयलाई वितरण गरिने चामल…