” दुर्दशा ” जय नारायण एनआरएन(NRN)

जय नारायण एनआरएन              किनकी  चौतारीमा बसेर चौरासी व्यन्जन खादै  स्यालहरुको मिटिङ्ग भयो रे  चाणक्य मानिएका चलाख बाजेहरू  अब त उनीहरुकै गोटी भए रे   टेनिसी कोर्टमा पुर्याई फर्केकाको  साँत्चिकै नै  यहाँ हाबी भयो रे  उतै छुटेका केहि झुण्डहरुको  अव त नाच गान सुरु भयो रे       स्यालले…