साहित्य/सिर्जना प्रेम गर्ने लाइ प्रेम दिवस कुर्न पर्दैन : उत्तम शर्मा प्रेम गर्ने लाइ प्रेम दिवस कुर्न पर्दैन : उत्तम शर्मा
प्रेम गर्ने लाइ प्रेम दिवस, कुर्न पर्दैन माया लाउनेले माया पाउन, भाकल गर्दैन माया गर्छु तिमीलाई भनी, नारा लाउदैन जस्ले नारा लाउछ त्यसले, माया गर्दैन शेयर गर्नुहोस: Share on WhatsApp (Opens in new window) WhatsApp Post Print (Opens in new window) Print Email a link to a friend (Opens in new window) Email
प्रतिक्रिया