मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

साहित्य / कला   

ह्याप्पी भेलेण्टाईन्स डे

ह्याप्पी भेलेण्टाईन्स डे


ह्याप्पी भेलेण्टाईन्स डे !!!

भविष्यलाई नबस सोचेर 
जे हुनेछ देखा जाएगा
भोलीको लागि आज नगुमाउँ
आज नरहे भोली आउँनेछैन
जे हुनुछ त्यहिँ हुनेछ 
सोचेर केहि पाउने छैन!

साथ हामी सबै यस भन्दा बढी अरु के खुशी 
अलिकति मुस्कुराउ अलिकति गुनगुनाउ
यसको नाम रहेछ जिन्दगी
रहेनछ केहि गुमाउँने सबै पाउँने 
 यो भन्दा बढी अरु के खुशी
डर बाईबाई उमङ्गा हाईहाई 
यसको नाम रहेछ जिन्दगी!!

जो जिउँछ हाँसेर गाएर मजा लिएर 
जिन्दगी सही सलमत अरु के चाहियोर
कसलाई के थाहा कहिले आउँनेछ  
जाने घडी बोछोड भएर !!!

प्रेम अमृत प्रेम नै शान्ती 
तड्पिरहेछ दुनियाँ यसको लागि 
पाएर यो मरुभुमी हरियारी 
गरौ प्रेम आफूलाई अनि अरुलाई 
ह्याप्पी भेलेण्टाईन्स डे सबैलाई !!!!

एक मात्र रहेछ जिन्दगि सबैको लागि 
यस सुन्दर उपहारलाई समाल्न राम्ररी 
बुझ्यो जसले यसलाई जिउँछ जिन्दगि 
गरौ प्रेम आफूलाई अनि अरुलाई 
ह्याप्पी भेलेण्टाईन्स डे सबैलाई !!!!!

बिष्णु गुरुङ "एकत"
अमेरिका