श्रीमान् सफल प्रबन्धक, श्रीमती सफल गृहणी

खैरहनी, चितवन । पूर्वीचितवनको खैरहनी–९ बैरहनीका सुरेन्द्रकुमार चौधरी ५४ वर्षका भए । कृषि विकास बैंक कलैया बाराका कामु शाखा प्रबन्धक चौधरी सरल, इमान्दार र कर्तव्यनिष्ट कर्मचारी मानिन्छन् ।    ०७३ भदौमा चितवनबाट उनी कामु शाखा प्रबन्धक भएर कलैया गएका थिए । त्यसबेला कर्मचारी विवाद, चरम् राजनीति र तराई आन्दोलनका कारण लथालिङ्ग बनेको कार्यालय सम्हाल्नु चुनौतीको…