अन्धो राष्ट्र्वादीहरु अमेरीकमा पनि आए। लाग्छ डोनाल्डहरुले अब जिओपी भ्याए।। हिटलर र मुसोलीनी उपमा आउन थाले। बिरोधको जवाफमा हात ऊठन थाले।। यो सपनाको देश आज ओईल्याऊदैछ। विवेक हराई मान्छे किन बौलाऊदैछ शेयर गर्नुहोस: Share on WhatsApp (Opens in new window) WhatsApp Post Print (Opens in new window) Print Email a link to a friend (Opens in new window) Email
प्रतिक्रिया