ह्याप्पी भेलेण्टाईन्स डे

ह्याप्पी भेलेण्टाईन्स डे !!! भविष्यलाई नबस सोचेर  जे हुनेछ देखा जाएगा भोलीको लागि आज नगुमाउँ आज नरहे भोली आउँनेछैन जे हुनुछ त्यहिँ हुनेछ  सोचेर केहि पाउने छैन! साथ हामी सबै यस भन्दा बढी अरु के खुशी  अलिकति मुस्कुराउ अलिकति गुनगुनाउ यसको नाम रहेछ जिन्दगी रहेनछ केहि गुमाउँने सबै पाउँने   यो भन्दा बढी अरु के खुशी…