अझै थाकेका छैनन मुख र कान

भन्नेका मुख अझै थाकेका छैनन   सुन्नेका कान अझै पाकेका छैनन   भन्नेहरु भनि रहेका छन   सुन्नेहरु सुनि रहेका छन,   यहा,   भन्नेलाई भनि सक्न हतार छ   सुन्नेलाई सुनेर हिडन हतार छ   भन्नेहरुको अहंकार अझै रित्तिएको छैन   सुन्नेहरुको अहंकारमा राख्ने ठाऊ छैन।   त्यसैले,   भन्नेहरु अझै भनि रहेका छन…