राष्ट्रकविको झैँ आयु जनकको जस्तो श्री हओस् जङ्गझैं शत्रुको नाश घलेको जस्तो धन हओस् गति वैकुण्ठको जस्तो मान होस् गिरिजा सरी दान उपेन्द्रको जस्तो बलमा लखनै सरी । सत्यवादी सधैँ बन्नू बुद्धको जस्तो ज्ञान होस् कीर्ति पृथिवीझैं राख्नु, दुःख चिन्ता कुनै नहोस् रोग शोक नहोस् कैल्यै नहोस् कलुष भावना भवानी दाहिना होउन् दसैँको शुभकामना…