मान्छे

मान्छेकै चित्कार र क्रन्दनमा घरि घरि अट्टाहास गर्छ मान्छे आफ्नो तुलोमा घटबढ भए मात्र प्रतिकारको लागि उभिन्छ मान्छे आफ्नो शक्ति देखाउने होडमा आकसबाट ज्वाला बर्षाऊंछ मान्छे भोक तिर्खा अनि निन्द्राको बदला छर्रा खुवाई  सुताई दिन्छ मान्छे आश्था र बिश्वासको आधारमा रगतको रंग नै बदलिदिन्छ मान्छे मानवताको सिमानाको परिधिमा मुकदर्शक बनि रमिता हेर्छ मान्छे  लाचार र…